यो नेपाली युनिकोड कनभर्टर मैले १० वर्षभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको छु र आज धेरै प्रयोगकर्ताले यसलाई दैनिक रूपमा प्रयोग गर्नुहुन्छ ।
प्रयोगकर्तालाइ असहज नहोस भन्ने नचाहेर मैले यसमा कहिल्यै विज्ञापन राखिनँ र सबै खर्च आफैंले व्यहोर्दै आएँ। तर बढ्दो डोमेन मुल्य र अन्य Project हरूमा पनि समय तथा स्रोत खर्च गर्नुपर्ने भएकाले अब यसलाई निरन्तर सञ्चालन गर्न गाह्रो हुँदै गएको छ।
यदि यो सेवा तपाईंलाई उपयोगी लागेको छ र यसलाई भविष्यमा पनि रहिरहोस भन्ने चाहनुहुन्छ भने, तलको QR मार्फत स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ। प्राप्त सहयोगले यो सेवा निरन्तर सञ्चालनमा राख्न मद्दत गर्नेछ।